You are viewing the translated version of अनुमतिपत्र र व्यक्तिगत इजाजतपत्र दस्तुर.

Schedule 1
अनुमतिपत्र र व्यक्तिगत इजाजतपत्र दस्तुर

अनुसूची–१

(नियम ३ को उपनियम (१) र नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्र र व्यक्तिगत इजाजतपत्र दस्तुर

(क) मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमतिपत्रको लागि दश हजार रुपैयाँ,

(ख) व्यक्तिगत इजाजतपत्रको लागि एक हजार रुपैयाँ ।